नेभिगेशन
समाचार

सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस

सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिदको बैठकले उनलाई बेल्जियमको आवासीय राजदूत बनाउन सिफारिस गरेको हो।

उनी पहिलो महिला परराष्ट्र सचिवका रूपमा गत पुसमा नियुक्त भएकी थिइन्।

लम्साल राजदूत नियुक्त भएपछि अमृत राई परराष्ट्रको सचिव हुनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।