एनएनए प्रतिनिधिका लेखहरु

संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञानविज्ञानको भण्डार हो - राष्ट्रपति पौडेल
शनिबार, भदौ ८, २०८१
एनआरएन नेपाल डेभलपमेन्ट फण्ड भदौ तेस्रो साताबाट सञ्चालनमा ल्याईने
भेटमा अध्यक्ष केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतले फण्ड सञ्चालनमा आएपछि हुने फाइदाका बारेमा जानकारी गराएका थिए । आइतबार, भदौ २, २०८१
नारी निकुञ्ज अष्ट्रेलियाले सिड्नीमा तीज कार्यक्रम गर्यो
शनिबार, भदौ १, २०८१
सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस
सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ। शुक्रबार, साउन ३२, २०८१
अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको नाम फिर्ता
प्रधानमन्त्रीको कार्यालयले राजदूतका लागि सिफारिस गरिएका नाम परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । प्रधानमन्त्री कार्यालयले नै रिजालको नाम छुटाएर परराष्ट्रलाई पठाएको थियो । शुक्रबार, साउन ३२, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा गुञ्जियो नेपथ्य
‘यसैगरी खुसी भएर बस्नुस्,’ अमृतले बिदाइको हात हल्लाउँदै भने, ‘नेपाली भाषा र पहिचानलाई जोगाएर बस्नुहोला है।’ बिहीबार, साउन ३१, २०८१
दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । मंगलबार, साउन २९, २०८१
सहकारीको रकम हिनमिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा
मंगलबार, साउन २९, २०८१
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने विषयमा विवाद
नयाँ गृहमन्त्री आएपछि पहिलो पटक नेपाल प्रहरीको ऐनमाथि गम्भीर छलफल भएको छ। दुई दिन यता गृहमन्त्री रमेश लेखकसहित मन्त्रालयका कर्मचारी, प्रहरी महानिरीक्षकसहित... मंगलबार, साउन २९, २०८१
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल
नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । मंगलबार, साउन २९, २०८१
रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेकाे युक्रेनकाे दाबी
युक्रेनी कमान्डर ओलेक्स्यान्डर सिर्सकीका अनुसार युक्रेनले रुसको कर्स्क क्षेत्रमा आफ्नो एक साता लामो सैन्य गतिविधिलाई निरन्तरता दिइरहेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले रुसले... मंगलबार, साउन २९, २०८१
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया आउँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अगष्ट १६ तारिख अष्ट्रेलियाको मेलबर्न आउने भएका छन् । मंगलबार, साउन २९, २०८१