नेभिगेशन
समाचार

सीडनीमा भब्य बन्यो तमु ल्होसार

 

तमु समाज अस्ट्रेलियाको आयोजनामा सीडनीमा गुरुङ समुदायको महान चाड तमु ल्होसार ( घोडा वर्ग) भब्य रुपमा सम्पन्न भएको छ । गुरुङ समुदायको रीती रिवाज र खान पान झल्कने गरी आयोजना गरिएको कार्यक्रममा सीडनीका नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो । तमु समाजका अध्यक्ष हेउपती गुरुङले बिदेशमा रहेर पनि आफनो कला संस्कृती र रहन सहनको संरक्षण गर्नुका साथै नया पुस्तालाई यस बारेमा जानकारी दिनु शमाजको कर्तब्य रहेको बताए । यसका लागि हरेक बर्ष तमु ल्होसार पर्व आयोजना गरिदै आएको अध्यक्ष गुरुडले बताए । कार्यक्रममा गुरुङ समुदायको चर्चित नृत्य र खानपीनसँगै पहिरनले पनि कार्यक्रमलाई निकै आकर्षक बनाएको थियो । IMG_2293-1767939292.jpeg
IMG_2292-1767939291.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

सामाजिक सञ्जालको बिकास अनि विस्तारले छापा पत्रकारिता मात्रै होइन समग्र पत्रकारिता नै ओझेलमा पर्न गएको यथार्थ पृष्ठभूमिमा उभिएर सच्चा संचारकर्मीको धर्म निर्वाह गर्न कम्ति कठिन छैन ।