थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- अष्ट्रेलियामा नेपाली पहिचान सहित विश्व बजारमा 2Sherpas Brewing Company को सशक्त उदय
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
नेपाल्ऽी चाडपर्बलाई बिदेशमा पनि प्रबर्धन गर्ने उदेश्यले नारी निकुन्ज अष्ट्रेलियाल्ऽे हरेक बर्ष तीज को दर खाने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
चाडपर्ब भड्किलो बन्दै गैरहेकोमा जनमानसले चिन्ता ब्य्क्त गर्द गर्दा तीन हप्ता पहिल्ऽा नै गरिने निकुन्जको दर खाने कार्यक्रमल्ऽे प्रवासी महिलाहरुलााई माइतीको आगनी मात्रै प्रदान गर्दैन यसले परोपकारी कार्यलाई प्राथमिकता दिने गरेको छ । नेपालमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाको समस्यालाई मध्य नजर गर्दै प्रोल््याप्स प्रोजेक्टलाई २०१० देखी सन्चालनमा ल्याएको छ । यस पटकको कार्यक्रमबाट संकलित रकम यो पटक को तीज कार्यक्रम बाट उठेको रकम ले नारी निकुन्ज को 'महिला शशक्तिकरण' कार्यक्रम अन्तर्गत नेपाली महिला उद्धमी संघ सँग मिलेर नेपाल मा आर्थिक बिपन्न ता मा परि कस्ट्कर जीवन बिता उन वाध्य नेपाली महिला हरु को शिप को बिकास गरी उनिहरु लाई आत्म्निर्भर बनाउन मा लगानी गरिनेछ। निकुन्ज ले एस प्राययोजन का लागि नेपाली महिला उद्धमी सँग सँग १० लाख रुपैयाँ को एक सम्झुता पत्र मा भर्खेर हस्ता क्ष् र् गरेको छ। एसै गरी उटेरिन प्रोल्याप्स प्रोजेक्ट लाई यो बर्ष पनि निरन्तरता दीईने निकुन्ज ले बताएको छ।
नारी निकुन्ज ले गत बर्ष तीज मनाएएर जम्मा गरेको रकम ले नेपाल को अती बिकट खोटाङ जिल्ल्मा पाठेघर झर्ने समस्या बाट पीडित महिला को उप च् । र गरेको र भुकम्प ले छत्बिछत बनाइेको स्कुल पुनर्निर्माण पछी साना साना बालबलिका स्कुल जान पाउदा को खुशी भिडियो मार्फत निकुन्ज कि सचिब प्रतिज्ञा अधिकारी
प्रस्तुत गर्दा हल मा उपस्थित महिलाहरु भाब्बिभोर मात्र बनेका थिएनन अब हरेक बर्ष नारी निकुन्ज को परोपकारी तीज मा आफ्नो सहभागिता जनाउने प्रतिबद्द्ता पनि ब्य्क्त गरेका थिय।
एस्सै गरी उक्त करयक्रम मा एन आर एन ए प्रबक्ता रन्जु वाग्ले थापा लाई नि अभिनन्दन गरिएको थियो। २००९ मा नरिनिकुन्ज अष्ट्रेलिया को स्थापना मा थापा को हात रहेको भन्दै निकुन्ज ले उहा लाई यो सम्मान गरेको हो। एन आर एन को सम्रक्षक ईन्द्र बन ले थापा लाई अभिनन्द्न पत्र नरिनिकुन्ज को तर्फ बाट थापा लाई दिनु भएको थियो।
तेसै गरी लामो समय देखी नेपाली कला, संस्कृति र संचारका क्षेत्रमा आफ्नो जीबनको महत्वपूर्ण समयहरु अर्पण गरेकी गायिका, कलाकार, संचारकर्मी कोमल ओली ले राष्ट्रलाई पुराउनु भएको अमुल्य योगदानको नारी निकुञ्ज अस्ट्रेलिया उच्च मुलायंकान् गर्दै बिशेष सम्मान स्वरूप कदर पत्र प्रदान गरेको थियो।
कार्यकरम उपस्थित सम्पूर्ण सहभागि हरु लाई नारी निकुञ्ज अष्ट्रेलियाकी उप संयोजक दीपा सापकोटा ले स्वागत गर्नु भएको थियो भने सम्योजक सिर्जना संग्रौलाले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने निकुन्ज कि अधक्ष्य श्रीजना सङ्रोउला ले उपस्थित महिलाहरु लाई धन्यवाद प्रदान गर्नु भएको थियो। करयक्रम को सन्चालन निकुन्ज कि सद्स्य राधिका बानिया ले गरेकी थीइन। करयक्रम मा आर्थिक रुप ले सहयोग गर्ने बिभिन्न प्रायोजक हरु लाई कदर स्वोरुप सर्टिफिकट प्रदान गरिएको थियो।
कार्यक्रम को अर्को आकर्शक को केन्द्र बनेको थियो फोटोग्राफर सुधिरा शाह को 'फोटो केर्नर '। युबती हरु मात्र हैन उमेर ढल्केका महिलाहरु पनि पोज दिदै रमाएका थिय। फोटोग्राफर शाह निकुन्ज कि शह सचिब हुन भने २०१६ मा उनी एन एस् डब्लू ए आ आइ पि पि फोटोग्राफएर अफ द् यिअर फाइनलिस्ट हुन सफल भएकी थीन।
नारी निकुन्ज अष्ट्रेलिया ले सम्पूर्ण प्रायोजक समर्थक र संचारकर्मीहरुलाई धन्यवाद प्रकट गरेको छ ।