नेभिगेशन
LEADING_MAIN

ओएनएफले रक्तदान गर्ने

सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रृेलियाले जननेता स्व. मदन भण्डारीको ६५ औं जन्मजयन्तीको अवसर पारेर यही जुलाई ९ तारिख शनिबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्दैछ । सिड्नीको टाउनहलस्थित ब्लड बैंक सेन्टरमा हुने उक्त रक्तदान कार्यक्रम बिहान १०ः३० देखि अपरान्ह २ः०० बजेसम्म संचालन हुने प्रवासी नेपाली मञ्चले जनाएको छ । रक्तदान गर्न इच्छुक महानुभावहरूले रमेश पाण्डे ०४१३ ९१६ ९३४, माधव शाह ०४०६ ४५३ ३१२, प्रकाश पन्थी ०४०१ ५८९ ९५२ र भुवनहरि पाण्डेलाई ०४१२ ०३५ १८७ मा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।