नेभिगेशन
LEADING_MAIN

भुकम्पको सम्झनामा सिड्नीमा दीप प्रजोलन

सिड्नी । गत बर्ष नेपालमा गएको महाभुकम्पमा परी मृत्‍यु भएका हरुको सम्झनामा सिड्नीमा दीप प्रजोलन गरिएको छ । नेप्लिज युथ एसोसियसन अष्ट्रेलिया (नयाँ ) र लाहुरी ग्रुपको सयुक्त आयोजनामा सिड्नीको यस्फिल्ड पार्कमा सम्पन्न दीप प्रजोलन कार्यक्रम गरिएको हो । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले दिबङगत आत्मको चिर शान्तिको कामना गर्दै एनआरएनएल्ऽे गोर्खाको लाप्राकमा भुकम्पमा पीडितहरुको ल्ऽागि नमुना बस्ती बनाउने पारियोजना अगाडि बढेको र नेपाल्ऽ सरकारले नमुना बस्ती निर्माण गर्न स्वीकृति दिएको जानकारी दिए ।13055554_10207682332351018_5423813819829855639_n एनआरएनए ओशोनिया रिजिनल्ऽ कोर्डीनेटर महेन्द्र कुमार लम्सालले महाभुकम्पमा परी ज्यान गुमाएका हरुको आत्म शान्तिको कामना गर्दै भुकम्प पीडित हरुको ल्ऽागि एनआरएनएले अब ढिलो नगरीकन नमुना बस्ती निर्माण गर्न ल्ऽागेको र गैरआवासीय नेपाल्ऽी संघल्ऽे गोरखाको दुर्गम भूकम्पग्रस्त गाउँ लाप्राकलाई नमुना वस्ती बनाउने बताए ।13082545_10207682329310942_4915142722475247242_n नयाँका अध्यक्ष कोमल राज पाठकल्ऽे दीप प्रजोलन कार्यक्रममा उपस्थित सम्पुर्ण ल्ऽाई धन्यवाद ब्यक्त दिएका थिए । 13076774_10207682329110937_457428692618739306_n एनआरएनए अस्ट्रेलियाका सहसचिव तथा नयाँका सल्लाहकार भिस्म भण्डारीले सन्चालन गर्नु भएको दीप प्रजोल्ऽन कार्यक्रममा सिड्नीवासी नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।