नेभिगेशन
नेपाल समाचार

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

नेपालक ३७ औं प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाको मंगलवर बिहान करिब १२.५० बजे आफ्नै निधन निबास भएको छ . स्रोतका अनुसार हृदयघातका कारण ले निधन भएको बताइएको छ .उनको मृत्युको जानकारी नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछाने ले फेसबुकमार्फत् सार्वजनिक गरेका छन्। थप विवरण आउन बाँकि छ -
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।