नेभिगेशन
अन्य

विदेशबाट घर फर्कन नक्कली पासपोर्ट

काठमाडौं । विदेश जान नक्कली पासपोर्ट प्रयोग गर्ने गरेको खबर त नयाँ थिए तर विदेशबाट फर्कंदासमेत नक्कली पासपोर्ट प्रयोग हुन थालेको खुलेको छ। कमदार फर्कदा उपयोग हुने गरेका फर्जी पासपोर्ट उल्लेख्य संख्यामा देखिएपछि नेपाली प्रशासनले अनुसन्धान थालेको छ। कैयौँ अबस्थामा नक्कली पासपोर्ट प्रयोग गरी नेपाल फर्किरहेका कामदाररले समेत यो कुरा थाहा नपाएको देखिएको छ। मलेसिया र साउदी अरबबाट फर्किएका कामदारका डकुमेन्ट जाली रहेको र ठूलो रकमको चलखेल भएको हुन सक्ने आशंका अधिकारीहरुको छ। नागरिक दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...