नेभिगेशन
अन्य

विद्युत उत्पादनमा खेलाँची–कागजमा मात्रै बल्छ बिजुली

काठमाडौं । सरकारले विद्युत उत्पादनमा महत्वाकांक्षी योजना बनाउने गरे पनि आवधिक योजना सुरु भएको साढे पाँच दशकसम्म मुलुकमा औसत करिब २९ प्रतिशत पनि बिजुली उत्पादन भएको छैन। जलविद्युत आयोजनाबाट बिजुली उत्पादन थालेको १ सय १ वर्ष पुग्दा मुलुकले ७ सय ३६ मेगावाट मात्र बिजुली उत्पादन गरेको छ। नेपालभन्दा एक वर्षपछि जलविद्युतमा हात हालेको छिमेकी चीनले अहिले ३ लाख २५ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ। भारतले पानीबाट मात्र करिब ४१ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ। नागरिक दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...