नेभिगेशन
अन्य

सहाराको सिड्नीमा च्यारीटी

सिड्नी । सहारा क्लब अस्ट्रेलियाले अगामी जनावरी ३० मा सिड्नीमा च्यारिटी डिनर गर्ने भएको छ । सहारा क्लब पोखरालाई सहयोग गर्ने रेड क्याप्सीकन फङ्सनमा कार्यक्रम आयोजना गर्न लागिएको हो । सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीका अनुसार यसै हप्ता पोखरामा आयोजना हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता र एकेड्मीक लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमको टिकट मूल्य ५० र एक सय अस्ट्रेलियन डलर राखिएको छ । थकालीका अनुसार सहारा क्लब अस्ट्रेलियाले प्रतियोगिताको लागि २ लाख ५० हजार रुपैयाँ प्रायोजन गर्दै छ । आहा रारा गोल्डकप आगामी जनावरी १९ बाट सुरू हुदैछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।