नेभिगेशन
अन्य

दोस्रो जनआन्दोलयन यता ३४ लाख नेपाली विदेसिए

काठमाडौं । मुलुकमा ठूलो राजनीतिक परिवर्तन एपनि अर्थतन्त्रप्रति ध्यान दिन नसक्दा ०६२÷६३ को जनआन्दोलयन यता १० वर्षमा रोजगारीका लागि झन्डै ३४ लाख युवा विदेशिएका छन्। वैैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०६३÷६४ यता ३३ लाख ७६ हजार युवा श्रम स्वीकृति लिएर विदेशिएका हुन्। वर्षिक रुपमा हेर्ने हो भने यसअबधिमा विदेसिनेको संख्या दोब्बर पुगेको छ। २०६४ मा २ लाख ४ हजार खाडी तथा मलेसिया पुगे। माओवादी द्वन्द्व अन्त्य भएर मुलुकमा गणतन्त्र आएपनि अर्थतन्त्रप्रति मुख्य गरी राजनीतिक दलहरु समेत हुन नसक्दा देशभित्र रोजगारीका अबसर संकुचित हुँदै गएका छन् । कान्तिपुर दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...