नेभिगेशन
अन्य

आरालोमा एमाओवादीको आर्थिक कारोबार

काठमाडौं । एकीकृत माओवादीले आर्थिक वर्ष ०७१/७२ मा ४ करोड रुपैयाँबराबरको आर्थिक कारोबार गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा उसको आयव्यय ओरालो लागेको छ। अघिल्लो वर्षको तुलनामा उसको कारोबार झन्डै ३ करोड घटेको छ। अघिल्लो आर्थिक वर्षमा एमाओवादीले ७ करोड हाराहारीमा आर्थिक कारोबार गरेको थियो । एमाओवादी केन्द्रीय कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कारोबार घट्नुमा पार्टी सदस्यहरुको नवीकरणदेखि अन्य आर्थिक स्रोतहरुको अवस्था कमजोर देखिनु मूल कारण हो । निर्वाचन आयोगमा पार्टीको तर्फवाट बुझाउन तयार पारिँदै गरेको आर्थिक आय व्यय प्रतिवेदनमा उसले आर्थिक वर्ष २०७१/७२ मा ४ करोड रुपैयाँको आम्दानी खर्च भएको देखाएको छ। राजधानी दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...