नेभिगेशन
अन्य

नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै कमजोर

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै कमजोर १।७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ। सबैभन्दा राम्रो आर्थिक वृद्धि भारतको ७.८ प्रतिशत हुनेछ। भुटानको ७. २, बंगलादेशको ६.८, श्रीलंकाको ५.६ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण रहेको छ। आगामी वर्ष भने नेपालको आर्थिक वृद्धि सन्तोषप्रद हुने प्रक्षेपण विश्व बैंकको छ। नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.८, ०१८ मा ४.५ प्रतिशत वृद्धिदर हुने बिश्व बैँकको आँकलन छ। विश्व बैँकका अनुसार गत वर्ष २०१५ मा नेपालको आर्थिक वृद्धी ३ दशमलब ४ प्रतिशत थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...