नेभिगेशन
अन्य

एन टि भी प्लसमा अब एनआरएन टीभी शो

सिड्नी । टेलिभिजन क्षेत्रको बढ्दो लोकप्रीयतासँंगै टेलिभिजनमा नया कार्यक्रमहरु प्रशार(ा हुनेक्रम बढ्दो छ । यसै क्रममा नेपाल बाहिररहेका प्रवासी नेपालीहरुको हरेक गतिबिधीलाई समेटेर एनटीभी प्लसवाट एनआरएन टीभी शो नामक टेलिभिजन कार्यक्रम प्रशारण हुने भएको छ ।henan यसै कार्यक्रमको छायांकनको लागि यतिेबेला कार्यक्रम सन्चालक राजन घिमिर अस्ट्रेलियाको सीड्नी आइपुगेका छन । rajnकार्यक्रम एनआरएन टीभी शो हरेक हप्ता शनिबार प्रशारण हुने कुरा कार्यक्रम संचालक घिमिरेले बताए । कार्यर्यक्रमका परिकल्पनाकार हेमन्त काफ्लेले यो कार्यक्रम नेपाल बाहिर रहेका प्रवासी नेपालीको सुख दुखको चौतारीका रुपमा रहने बताए । कार्यक्रमले प्रवासी नेपालीहरुको सबैखाले क्रिकयाकलापलाई समेट्ने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।