नेभिगेशन
अन्य

प्रहरीकै असुली रोक्न स्पेसल टास्क फोर्स

काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयले मातहत निकायको काम कारबाहीको अनुगमन गर्न स्पेसल टास्क फोर्स गठन गरेको छ । महानगरीय आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी प्रतापसिंह थापाले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी शरद चन्दको नेतृत्वमा स्पेसल टास्क फोर्स गठन गरेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखासहित उपत्यकास्थित तीनवटै प्रहरी परिसर र त्यस मातहत रहेका वृत्त, प्रभाग र चौकीहरुले गर्ने काम कारबाहीमा ‘स्ट्यान्डर्ड मेन्टेन’ भएको छ वा छैन रु जनताले कानुनबमोजिम सुविधा पाएका छन् वा छैनन रु पक्राउ पर्ने व्यक्तिभन्दा सोधपुछको बहानामा अरु नै पक्राउ परेका छन् कि भन्ने विषयमा अनुगमन र निगरानी राख्न टास्क फोर्स गठन गरिएको हो । राजधानी दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...