नेभिगेशन
अन्य

योमरी पूणिर्मा अर्थात धान्य पूणिर्मा पर्व आज

काठमाडौं । मार्गशीर्ष शुक्ल पूणिर्माका दिन आज योमह्री पुन्हिः अर्थात् योमह्री पूणिर्मा पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकाका नेवार समुदायले चार सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूणिर्माका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पीठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूणिर्मा मनाउने गरिएको हो । यस दिनलाई ज्यापू दिवस र धान्य पूणिर्माका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा र गैडु पूजा गर्ने परम्परा रहेको नेपाल पञ्चाङ्ग निणरयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै