नेभिगेशन
अन्य

भूकम्पपीडितको राहतको चामल बेच्दै सरकार

काठमाडौं । पुसको कठ्यांग्रिदो चिसोमा खनासमेत नपाएर भूकम्पपीडित विचल्लीमा परेको बेला सरकार भने उनीहरूकै लागि आएको राहतको चामल बेच्न लागेको छ । बंगलादेश सरकारले भूकम्पपीडितको लागि राहत स्वरूप पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल खाद्य संस्थानले बिक्री गर्न लागेको हो। गत जेठमा आएको उक्त चामल गोदाममै थन्किएको थियो। राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...