नेभिगेशन
अन्य

नेपाली व्यावसायीको पहलमा सिड्नीमा कलेज खुल्यो

सिड्नी । नेपालबाट अष्ट्रेलियामा बिद्यार्थीको रुपमा प्रवेश गरेका दुई जना नेपाली व्यवसायीको संयुक्त पहलमा अष्ट्रलियाको सिड्नी डिसेम्बर ११ गते शुक्रवार देखि नयाँ कलेज संचालनमा आएको छ । tttttttttttलामो समय देखि शैक्षिक तथा माइग्रेसनत परामर्शदाताका रुपमा काम गरेका अनुभव संगालेका सुमन भेटवाल र मात्रिका बिमलीले सिड्नीको केन्द्र बिन्दु सेन्ट जेम्समा नयाँ कलेज संचालनमा ल्याएका हुन् । tttttttttttttttttttttttअष्ट्रेलियन हार्बर इन्टरनेशलन कलेज नामको सो कलेज १२० क्याशलरिग स्ट्रिट सिड्नीमा रहेको छ । संचालनक भेटवालका अनुसार हाल सो कलेजबाट एकाउण्टिङ मार्केटिङ र विजनेश बिषयमा पढाइ हुने बताइएको छ । tttअन्य बाँकी बिषयका कक्षाहरु पनि चाँडै संचालनमा ल्याइने बताइएको छ । tttबिद्यार्थीको रुपमा अष्ट्रेलिया प्रवेश गरेका संचालकद्धय भेटवाल र बिमलीले आफ्नै पहलमा कजेल संचालनमा आउनु सवै अष्ट्रेलियामा रहेका नेपालीहरुका लागि गर्व बिषयमा भएको नेपालीहरुले बताउन थालेका छन् ।ttttttttttttt
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।