नेभिगेशन
अन्य

नेता तथा उच्चस्तरका कर्मचारीले अख्तियारको पत्र बुझे

काठमाडौं । सम्पतिमा शंका गरिएका प्रभावशाली नेता तथा उच्चस्तरका कर्मचारीहरुले आफ्नो सम्पति विवरण दिन तयार भइ उनीहरुले बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान गई १३ पाने फारम लगेका छन् । अख्तियार श्रोतका अनुसार ती नेता तथा कर्मचारीले बेग्लाबेग्लै समयमा कार्यालय गई १३ पाने फारम लगेका हुन्। अख्तियारले गएको शुक्बार ती नेता एवम् कर्मचारीलाई एक साताभित्र आयोगमा उपस्थित हुन् पत्र काटेको थियो। समाचार पत्रमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...