नेभिगेशन
अन्य

पहुँचका भरमा इन्धन वितरण

काठमाडौं । सरकारले अत्यावश्यकिय सेवाका लागि वितरण गर्ने भनिएको सरकारी पेट्रोल पम्पले समेत पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका छन् । सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र पम्पका कर्मचारीबीचको मिलेमतोमा आफूअनुकुलका पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका हुन् । उपभोक्तावादीहरुले सरकारी निकायको एकलौटीपनले वितरण प्रणाली बिग्रिएको बताएका छन् । वाणिज्य विभागले प्रहरीकोमा लापरवाही देखिएको आरोप लगाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...