नेभिगेशन
अन्य

संसद बैठक अवरोध कायमै, अर्को बैठक २४ गते

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका सांसदहरूले आज पनि संसद बैठक अवरूद्ध पारेका छन्। उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई सभामुख ओनसरी घर्ती मगरले समय दिएपछि मोर्चा सम्बद्ध सांसदहरूले नाराबाजी गरेका थिए। उनीहरूको नारबाबाजीपछि थापाले संसदमा बोल्न पाएनन्। संसदको अर्को बैठक मंसिर २४ गतेका लागि बोलाइएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै