नेभिगेशन
अन्य

व्यवस्थापिका संसदको बैठक आज पनि

काठमाडौं । व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्नेछ कार्यसुची रहेको छ । संसद बैठक मधेसकेन्द्रित दलका सांसदको अवरोधका कारण स्थगित हुँदै आएको छ । आजको बैठकमा पनि अवरोध खुल्ने संभावना नभएको बताइएको छ । आइतबार बसेको बैठकमा पनि संविधानमा आफ्ना माग समेट्न माग गर्दै मधेस दल केन्द्रित सांसदहरुले गरेको नाराबाजीका कारण स्थगित भएको थियो । मोर्चा बाहेक आइतबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदहरुले नेपाली राजनीतिमा भारतले हस्तक्षेप गरेको र नेपालस्थित भारतीय राजदूतले कूटनीतिक मर्यादाविपरीत काम गरेकोले उनलाई फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...