नेभिगेशन
अन्य

गृह मन्त्रालयमा थपिए ६९९ दरबन्दी

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतका कार्यालयमा सरकारले ६ सय ९९ वटा दरबन्दी थप गरेको छ । नयाँ कार्यालय स्थापना र केही कार्यालयको स्तरोन्तीका लागि दरबन्दी थप गरिएको हो । नौ सहसचिव, ११ उपसचिव, एकसय २२ शाखा अधिकृत, ६ मेडिकल अधिकृत, एक रेडियोलोजिस्टको दरबन्दी थपिएको छ ।११ वटा कार्यालयमा उपसचिवको दरबन्दी कटौती गरिएको छ । नौवटा पहाडी जिल्लामा सिडिओको दरबन्दी स्तरोन्नति गरी उपसचिववाट सहसचिब बनाईको छ । तीनवटा निर्वाचन क्षेत्र भएका पहाडि जिल्लामा सिडिओको दरबन्दी स्तरोन्ती गरि उपसचिववाट सहसचिव बनाईको छ । तीनवटा निर्वाचन क्षेत्र भएको पहाडी जिल्लामा सहसचिवलाई सिडिओमा खटाउन थालिएको छ । हाल ती जिल्लामा उपसिचवलाई कामु सिडिओ बनाएर खटाईएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...