नेभिगेशन
अन्य

काठमाडौं केन्द्र बनाई बिहानै ४.१ को पराकम्प

काठमाडौं । सोमबार बिहानै राजधानी बासीलाई भूकम्पले धक्का दिएको छ । बिहान ६ बजेर १० मीनेट जाँदा ४।१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्र विन्दु बनाएर गएको पराकम्पलाई राजधानीबासीले महसुस गरेका थिए । गत वैशाख १२ गते गएको भूकम्पका पराकम्पन अझै गइरहेका छन् । यसअघि शुक्रबार काभ्रेलाई केन्द्रविन्दु बनाएर ४।१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो । वैशाख १२ गते पछि अहिले सम्म ४ रेक्टर स्केल भन्दा माथिका चारसय १४ वटा पराकम्पन गइसकेको मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...