नेभिगेशन
अन्य

प्रधानमन्त्रीले बोलाए सरकार, मधेसी मोर्चा र कांग्रेसबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससहित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता आह्‍वान गरेका छन् । सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी वार्ता बोलाइएको हो । तीन ठूला दलहरुले सोमबारको वार्ता निर्णायक बनाउन साझा धारणा बनाउने तयारी गर्दैछन् ।मंसिर २ गतेको वार्तामै उनीहरुले मधेसका मागहरु सम्बोधन गर्न तीन ठूला दलहरुले एउटै धारणा बनाउने प्रतिबद्धता दिएका थिए । ‘भोलिको वार्ता निर्णायक बनाउने गरि तयारी सुरु भएको छ,’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका सहयोगी चुडामणि खड्काले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...