नेभिगेशन
अन्य

मधेशी मोर्चासंगको वार्ता सुस्तायो

काठमाडौं । सरकार–मधेसी मोर्चाबीच कात्तिक १५ गते सकरात्मक वार्ता भएपछि अर्को चरणको वार्ता निर्णायक बनाउने भन्दै दुवै पक्षका नेता बैठकबाट उठेका थिए । भोलिपल्ट वीरगंजमा प्रहरीले सीमा नाकामा जारी धर्ना खुलाउन खोज्दा झडपपछि अकमस्मात संवादको वातावरण विथोलियो । आपसी मतभेद थाती राख्दै दुवै पक्ष कात्तिक २९ मा फेरि वार्ताको टेबुलमा त आए तर त्यसको पनि त्यसले पनि निकास दिएन । कात्तिक १५ को निर्णय अनुरुप अर्को वार्ता शीर्ष तहमा हुन्, त्यसमा प्रमुख प्रतिपक्षी कांग्रेससमेत सहभागी बन्ने भनिएको थियो ।सरकारले भने बार्गेनिङ बढाउन मधेसी मोर्चा मधेसमा हिंसा मच्चाउन उद्यत रहेको आरोप लगाएको छ । मोर्चाले भने तीन ठूला दलले साझा धारणा ल्याउने भनेता पनि नल्याएको बताएका छन् । छुट्टाछुट्टै तहमा संवाद गर्न चाहेको कांग्रेसले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै