नेभिगेशन
अन्य

सित्तैमा पाइने औषधि छाडेर किन्दै सरकार

काठमाडौं । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव भइरहेका बेला विभिन्न दाताहरुले सित्तैमा दिन लागेका करोडौं रुपैयाँका औषधि छाडेर सरकार फास्ट ट्रयाकबाट किन्ने तयारीमा जुटेको छ । स्वास्थ्थ मन्त्रालय मातहत निकायका अधिकारीहरु कमिसनको लोभमा औषधि खरिद गर्नमै लालायित भएपछि सित्तैमा पाइने औषधि गुम्ने खतरा बढेको हो । सिधै खरिद गर्दा ठूलो रकम कमिसन पाइने भउकाले मन्त्रालयका केही प्रभावशाली अधिकारीहरुले सित्तैमा आएको औषधि लिन चासो नदेखाएको स्रोतले बतायो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।ब
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...