नेभिगेशन
अन्य

मधेस आन्दोलनमा सिरहा एमालेको साथ

काठमाडौं । तराई मधेश आन्दोलनमा एमाले कठोर भइरहेका बेलामा एमाले सिरहा क्षेत्र नम्बर २ ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको स्वायत्त मधेस प्रदेशको माग पूरा गर्नुपर्ने बताउँदै आन्दोलनमा सहभागी हुने निर्णय गरेको छ । उसले स्वायत्त मधेस प्रदेससहित झापादेखि कंचनपुरसम्म दुई प्रदेश हुनुपर्ने माग गरेको छ ।त्यस्तै जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था र विगतमा भएको २२ बुदेँ तथा ८ बुदेँ सम्झौता कार्यान्वयन गर्नुपर्ने माग उसले अघि सारेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...