नेभिगेशन
अन्य

कांग्रेस सभापति कोइराला आज नेपाल आउदै

काठमाडौं । उपचारका लागि अमेरिकामा रहेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला आज राति काठमाडौं आइपुग्ने भएका छन् । कोइराला विहीबार राति पौने ८ बजे कतार एयरलाइन्सको उडानद्वारा काठमाडौँ आइपुग्ने कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । कोइराला स्वास्थ्य परिक्षणका लागि गत कात्तिक २० गते अमेरिका गएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...