नेभिगेशन
अन्य

ईयुको साढे १४ अर्ब सहयोग फिर्ता हुने खतरा

काठमाडौं । युरोपियन युनियन ईयुले सहयोग रकम सदुपयोग गर्ने मोडालिटी एक महिनाभित्र सम्झौता हुन नसके दाता सम्मेलन सम्मेलनमा आफूले घोषणा गरेको सहयोग आउन अफ्ठेरो पर्नसक्ने प्रति सचेत रहन सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको नेपाल ईयु संयुक्त आयोगको नवौं बैठकमा ईयु प्रतिनिधिले पुनर्निमार्ण विधेयक तत्काल अघि बढाएर सहयोग सदुपयोग गर्न नेपाललाई सचेत गराएको हो । दलीय स्वार्थका कारण विधेयक संसदमा अड्किनु आफैंमा चिन्ताको विषय भएको ईयुको भनाइ छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...