नेभिगेशन
अन्य

हस्तलिखित पासपोर्ट आजदेखि नचल्ने

काठमाडौं । हस्तलिखित पासपोर्ट आजदेखि विश्वभर नचल्ने भएको छ । आइकाओको बाध्यकारी नियमअनुसार अनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात हातले नलेखेको पासपोर्ट उपयोगमा ल्याउन पाइदैन । सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्षदर्ता प्रणाली लागू गर्ने भएको छ । ६ महिनाअघि देखि नै कतिपय मुलुकलले हस्तलिखित पासपोर्टमा भिसा नदिइ एमआरपी माग गर्दै आएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...