नेभिगेशन
अन्य

काठमाडौंमा मिनी क्यासिनो फस्टाउँदै

काठमाडौं । ५ तारे होटलका अधिकांश क्यासिनो बन्द भएपछि राजधानीमा मिनी क्यासिनोहरु फस्टाएका छन् । घर तथा फ्ल्याट भाडामा लिएर गोप्य रुपमा क्यासिनोकै शैलीमा जुवा खेलाउन थालिएको छ । क्यासिनोमा जस्तै पेसेवर रुपमा नै जुवा खेलाइँदै आएको गौशालामा एक घरमा प्रहरीले छापा मारि १७ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले १९ लाख ९४ हजार बरामद गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...