नेभिगेशन
अन्य

ग्याँसको बिकल्पमा दाउरा आजदेखि बेच्दै सरकार

काठमाडौं । सरकारले भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यास उपलब्ध गर्न नसकेपछि आजबाट दाउरा बिक्री गर्न थालेको छ । बन मन्त्रालयको निर्णय अनुसार आज टिम्बर करर्पोरेशनको गौशाला र बालकुमारी डिपोबाट दाउरा बिक्री हुँदैछ । टिसीएनले एक केजीको १५ रुपैयाँका दरले दाउरा विक्री गर्ने भएको हो। टीसीएनले दाउरा विक्रीका लागि शनिबार आफ्ना दुवै डिपोमा विद्युतीय तराजुको व्यवस्था गरेको छ। टिसीएनले एक सय केजी दाउराले एउटा परिवारलाई एक महिनासम्म पुग्ने अनुमानसहित दाउरा विक्री गर्न लागेको हो। एउटा परिवारलाई प्रतिकेजी १५ रुपैयाँका दरले एक सय केजीसम्म र संस्थाहरुलाई १७ रुपैयाँका दरले ५ सय केजीसम्म दाउरा विक्री गर्ने व्यवस्था मिलाइएको बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै