नेभिगेशन
अन्य

भारतद्वारा नाकाबन्दी खुकुलो पार्ने संकेत

काठमाडौं । भारतले नाकाबन्दी खुकुलो पार्ने संकेत गरेको छ । अन्तर्राष्ट्रिय समुदायले समेत नेपलको नाकाबन्दीबारे चासो दिन थालेपछि भारतबाट यस्तो संकेत आएको हो । प्रधानमन्त्री केपी ओलीले साँझ बालुवाटारमा केही मन्त्री र सचिवहरुसँग गरेको छलफलमा नाकाबन्दी खुकुलो पार्ने संकेत आएको जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालयमार्फत नै यस्तो संकेत प्राप्त भएको स्रोतले बताएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...