नेभिगेशन
अन्य

सरकारले ल्यायो घर बनाउन नयाँ मापदण्ड

काठमाडौं । सरकारले भुकम्पपछि नयाँ घर निर्माणका लागि नयाँ मापदण्ड पारित गरेको छ । मापदण्ड नआउँदासम्म सरकारले वैशाखको भूकम्पयता घर बनाउन रोक लगाएको थियो । भवन निर्माणस्थलमै अनुमतिपत्र राख्नुपर्ने, आवासिय प्रयोजनका लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न पाइने छैन् । ३ तलाभन्दा अग्ला सबै आवासिय र धेरै भिड हुने सपिङ मल, सुपरमार्केट। स्कुल , कलेज, अस्पताल नर्सिङ होम लगायत भवन निर्माण गर्दा अनिवार्य माटो परीक्षण गर्नुपर्ने मापदण्ड सरकारले ल्याएको हो । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...