नेभिगेशन
अन्य

जहाज किन्न निगमलाई चिनियाँ दबाब

काठमाडौं । नेपाल वायु सेवा निगमलाई पूर्व संझौता बमोजिम थप जहाज खरिदका लागि चिनियाँ सरकारले दबाब दिएको छ । हाल संचालनमा रहेका जहाजको पर्फमेन्स चित्तबुझ्दो नभएकाले नयाँ जहाज खरिद नगर्ने मनस्थितिमा पुगेको निगमलाई थप ४ जहाज खरिद गर्ने प्रक्रिया अघि बढाउन चिनियाँ पक्षले दबाब दिएको हो ।सरकारी स्वामित्वको जहाज निर्मात कम्पनी एभिक इन्टरनेसनल होल्डिङले निगमका अधिकांश माग पूरा गरेको भन्दै उसले सरकारी संझौताअनुसार खरिद प्रक्रिया अघि बढाउन भनिरहेको छ । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...