नेभिगेशन
अन्य

ओलीलाई मन्त्री छान्न हम्मे

काठमाडौं । आकांक्षी धेरै भएपछि प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीबाट मन्त्री थप्न समस्या परेको छ । पार्टीका दुई बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललले आ–आफ्नो लिष्ट दिएपछि प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न हम्मे हम्मे परेको हो । पार्टी अध्यक्षसमेत रहेका ओली समक्ष मन्त्रीका लागि दाबी गर्नेको सूची लामो छ । एमालेको भागमा १० मन्त्रालय परेका छन् । ती मन्त्रालयमा पार्टीभित्रको गुटबन्दी व्यवस्थापन गरेर छनोट गर्नुपर्ने स्थिति छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...