नेभिगेशन
अन्य

कांग्रेस केन्द्रीय समिति बैठक भोली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले पछिल्लो समयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदमा पार्टीले दिएको उम्मेदवारीका बारेमा बैठकमा छलफल हुने बताएका छन् । यस्तै मधेस आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दी एवम् पार्टीको १३ औँ महाधिवेशनका बारेमा समेत बैठकमा छलफल हुनेछ । महाधिवेशनको तयारीका लागि बिभिन्न समिपिहरुको बनाउने बिषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...