नेभिगेशन
अन्य

पुर्व प्रधानन्याधीश साह सम्मानित

sakkk मेलबर्न । मधेसी कम्युनिटी इन भिक्टोरिया, इन्कले मेल्बर्न मा एक कार्यक्रम को आयोजना गरी नेपालमा जारी मधेस आन्दोलनको क्रममा दिवङ्गत हुनु भए का शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्ति तथा घाइतेहरुको शिघ्र स्वास्थ लाभ को कामना गरेको थियो । सोही कार्यक्रममा सो संस्था का सभापति डा श्री सुभद्र झाले संस्थाको उद्देश्य, विगतमा गरेका क्रियाकलाप तथा आगामी कार्यक्रम को बारेमा प्रकाश पारेका थिए । निवर्तमान प्रधान न्यायाधीश सम्माननीय श्री रामकुमार प्रसाद साहलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । sajjjj सोही कार्यक्रममा बोल्दै सम्मानित श्री साहले संस्थाले गरेका कामहरुको प्रसंशा गर्दै सफलताको कामना गरेका थिए । सो संस्थाको उप सभापति श्री पवन साहले उपस्थित सबै लाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।