नेभिगेशन
अन्य

नियमविपरित केयूमा छनोट प्रक्रिया

काठमाडौं । शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयलाई एमबीबीएस विद्यार्थी छनोट र भर्ना प्रक्रियामा सरकारको निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने भएको छ । मन्त्रालयको निर्णयअनुसार केयूले सम्बन्धन प्राप्त मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि विद्यार्थी भर्ना एवम् छनोट प्रक्रिया गरेर गोग्यता क्रमअनुसार नाम पठाउनुपर्ने थियो । तर सरकारी निर्देशनविपरित केयूले प्रवेश परीक्षाको ७० प्रतिशत र प्लस टु को ३० प्रतिशत प्राप्तांकलाई आधार बनाएर कलेजहरुलाई आफैँ विद्यार्थी भर्ना प्रक्रिया संचालन गर्न अनुमति दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...