नेभिगेशन
अन्य

चीनबाट तेल ल्याउने औपचारिक सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । चीनबाट इन्धन खरिद गरेर नेपाल भित्र्याउने सम्बन्धमा दुई देशका अधिकारीले बुधबार बेइजिङमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। बेइजिङमा रहेको नेपाली टोलीले त्यहाँको सरकारी टोलीसँग दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको हो। चीनका लागि नेपाली राजदुत डा। महेश मास्के नेतृत्वको नेपाली टोली तेल सम्झौताको लागि केही दिन अघि बेइजिङ गएको थियो। भारतको अघोषित ‘नाकाबन्दी’ ले जनजीवन अस्तव्यस्त भएपछि उत्तरी छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी सरकारले गरेको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...