नेभिगेशन
अन्य

इन्धन ल्याउन नेपाली टोली चीनमा

काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरेपछि इन्धन आपूर्तिका लागि सरकारले चीनसँग औपचारिक रुपमै सम्झौता प्रक्रिया अघि बढाएको छ । चीनका लागि नेपाली राजदुत महेश मास्केको नेतृत्वमा बाणिज्य तथा आपूर्ति, परराष्ट्र र अर्थ मन्त्रालय तथा आयल निगमका अधिकारीसहित ८ सदस्य टोली सोमबार चीन प्रस्थान गरेको छ । उक्त टोली थाइ एयरवेजको जहाजबाट थाइल्याण्ड हुदै बेइजिङ पुग्ने छन । टोलीले चाइना नेशनल पेट्रोलियम कर्पोरेशनसँग बार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा टोलीले चीनबाट पेट्रोलियम पदार्थको दीर्घकालीन आपूर्तीका लागि सम्झौता समेत गर्ने बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...