नेभिगेशन
अन्य

भारतीय अन्डरवल्र्डका डन छोटा राजन पक्राउ

काठमाडौं । भारतीय अन्डरवल्र्डका नाइके छोटा राजन करिव २० वर्ष फरार भएपछि आइतबार इन्डोनेसियाको बालीमा पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा इन्डोनेसियन प्रहरीले उनलाई पक्राउ गरेको हो । राजेन्द्र सदाशिव निकाल्जी वास्तपवक नाम भएका राजनको नेपालसँग पनि धेरै घटना कनेक्सन रहेको प्रहरी अधिकारी बताउँछन् । जमिम साहको हत्यामा पनि उनको कनेक्सन देखिएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...