नेभिगेशन
अन्य

कांग्रेसले कुलबहादुर गुरुङलाई उठाउने

काठमाडौ. । कांग्रेसले राष्ट्रपति उम्मेदवारका रुपमा पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई उठाउने भएको छ । कांग्रेस पदाधिकारीको सोमबार विहान बसेको बैठकले औपचारिक रुपमा उम्मेदवार तय गर्न बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मेबारी दिएको छ । कांग्रेस महामन्त्री सिटौलाका अनुसार नेता द्धोयले अन्य राजनीतिक दलको परामर्शपछि उम्मेदवार तय गर्नेछन । त्यसरी तय गरेको उम्मेदवारलाई पार्टीले अनुमोदन गर्नेछ । कान्तिपुर दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...