नेभिगेशन
अन्य

राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्धारा राजिनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोबिन्द पोखरेलले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् । उनी कांग्रेस कोटाबाट नियुक्त भएका थिए । कांग्रेस कोटाबाट उपाध्यक्षमा पोखरेल, सदस्यहरू स्वर्णिम वाग्ले, भारततेन्दु मिश्र र यज्ञबहादुर कार्की नियुक्त भएका थिए । उनीहरुले पनि आजै राजीनामा दिएका छन् । एमालेको कोटबाट नियुक्त भएका सदस्यहरुले पनि राजीनामा दिएका छन् । राजीनामाको जानकारी दिनका लागि प्रधानमन्त्री केपी ओलीलाई भेट्दा ओलीले एउटा बिचार समुहमा मात्र नभएर सवैले राजीनामा दिन भनेपछि उपाध्यक्ष सहित सवै सदस्यले राजीनामा दिएका हुन्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...