नेभिगेशन
अन्य

सभामुख उपसभामुखको निर्वाचन आज

काठमाडौं । व्यवस्थापिका संसदको सभामुख र उपसभामुख चयनका लागि शुक्रबार मतदान हुँदैन । दलहरुको सहमतिका आधार सभामुख र उपसभामुख चयन गर्न नसकेपछि बहुमतका आधार चयन गर्न निर्वाचन हुन लागेको हो । संसद सचिवालयले निर्वाचनको कार्यतालिका समेत तयार पारेको छ । उक्त तालिका अनुसार बिहान साढे ११ बजेदेखि दुई बजेसम्म सभामुख र उपसभामुखको लागि उम्मेद्वारी दर्ता गर्नुपर्ने र तीन बजेदेखि निर्वाचन गर्ने तयारी रहेको छ । उपसभामुख चयनका लागि भने पाँच बजेपछि निर्वाचन हुनेछ । संविधानको धारा २९९ मा सहमतिका आधारमा सभामुख र उपसभामुख चयन गर्न नसके बहुमतका आधारमा निर्वाचन गर्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...