नेभिगेशन
अन्य

प्रचण्डको नेतृत्वमा उच्चस्तरीय संयन्त्र

काठमाडौं । सरकार संचालनमा सघाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनितिक संयन्त्र बन्ने भएको छ । सत्ता समर्थक दलहरुको आग्रहमा प्रधानमन्त्री केपी ओलीले संयन्त्र निर्माण प्रक्रिया अघि बढाएका हुन् । संयन्त्रले सम्भवत बिहीबार नै औपचारिकता पाउनेछ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ८ बजेका लाथि सरकार समर्थक दलहरुको बैठक बोलाएका छन् । त्यहाँ संयन्त्रबारे छलफल गरी औपचारिक टुंगो लगाउने तयारी छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...