नेभिगेशन
अन्य

राष्ट्रपति एमाले, सभामुख एमाओवादीलाई

काठमाडौं । प्रमुख सत्तारुढ दल एमाले र एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रीहरुको प्याकेजमै टुंगो लागाउने गरी आन्तरिक र द्धिपक्षीय छलफल तीब्र बनाएका छन् । कांग्रेसले विगतको सहमति तोडेकाले प्रमुख सत्तारुढ दल आफूहरुबीच नै मुख्य पद भागबन्डा गर्न लागेका हुन् । राष्ट्रपति, उपराष्ट्रपति , सभामुख र उपसभामुख पदहरुमा निर्वाचन गरिहाल्नुपर्ने भएकाले यसैमा केन्द्रित भएर छलफल भइरहेको छ, कानुनमन्त्री अग्नी खरेलले भने तर कसरी बाँडफाँड गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन् । प्रधानमन्त्री ओली पक्षधरले राष्ट्रपतिमा सुवास नेम्वाङ र उपाध्यक्ष विद्या भण्डारीको नाम चर्चामा ल्याएको छ । बुधबारै नेम्वाङले राजीनामा दिनेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...