नेभिगेशन
अन्य

नयाँ संविधानमा सिडिओका अधिकार कटौती

काठमाडौं । प्रमुख जिल्ला अधिकारी सिडिओेको हतियार तथा कालोबजारी मुद्दा हेर्ने अधिकार कटौती भएको छ । नयाँ संविधान जारीभएसँगै त्यस्ता मुद्दा अदालतमा दायर हुन थालेका छन् । नयाँ संविधानले सिडिओका अर्धन्यायिक अधिकार व्यापक कटौती गरेको हो । संविधानमा एक महिनाभन्दा धेरै सजाय हुने मुद्दा अदालतले मात्र हेर्न पाउने प्रावधान राखिएपछि सिडिओको क्षेत्राधिकार कटौती भएको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...