नेभिगेशन
अन्य

दसैं मनाउन घर जान ज्यानकै बाजी

काठमाडौं । लामो समय इन्धन अभावमा जिउन बाध्य उपत्यकाबासी दसैं मनाउन घर जाने क्रममा ज्यानकै बाजी लगाएर असुरक्षित यात्रा गरिरहेका छन् । राजधानी छाड्ने सर्वसाधारण बसभित्र कोचिएरै झुण्डिएरै तथा छतमै बसेर भएपनि यात्रा गर्न बाध्य छन् । यो अवस्थाले ठूला दूर्घटना निम्तिने जोखिम बढेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...